images
images

किसान लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 369
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    किसान लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । किसान लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले चैत २८ गते र्याकेट इभेण्टस सुन्दरबस्ती, बुढानिलकण्ठमा विहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । कम्पनीले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सर्वसाधारा र संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व अनुपातमाा संशोधन गर्ने भएको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले चैत २० क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार चैत १९ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै  सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र चौथो साधारण सभामा सहभागी हुन सक्नेछन् । 


    images
    images

    Logo