images
images

प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?


  • 375
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडडौं । प्रुडेन्सियल इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत २२ गते होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो कम्पनीले आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरका लागि १ः१ को अनुपातमा स्वाप रेसियोलाई अन्तिम स्वीकृति दिने, मर्जरका लागि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने, लेखा परिक्षक नियुक्ती गर्ने लगायतका एजेण्डा राखेको छ । 

    विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोे छ ।

     


    images
    images

    Logo