images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 247
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५२ पैसा कायम रहेको छ । सोमवार डलरको १ सय ३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ९५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.92 132.52
     
    EUR (European Euro)
    1 141.13 141.77
     
    GBP (UK Pound Sterling)
    1 161.22 161.95
     
    CHF (Swiss Franc)
    1 142.18 142.82
     
    AUD (Australian Dollar)
    1 88.35 88.75
     
    CAD (Canadian Dollar)
    1 96.28 96.72
     
    SGD (Singapore Dollar)
    1 98.41 98.85
     
    JPY (Japanese Yen)
    10 10.05 10.09
     
    CNY (Chinese Yuan)
    1 19.18 19.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.12 35.28
     
    QAR (Qatari Riyal)
    1 36.04 36.21
     
    THB (Thai Baht)
    1 3.87 3.89
     
    AED (UAE Dirham)
    1 35.92 36.08
     
    MYR (Malaysian Ringgit)
    1 29.41 29.54
     
    KRW (South Korean Won)
    100 10.08 10.13
     
    SEK (Swedish Kroner)
    1 12.62 12.68
     
    DKK (Danish Kroner)
    1 18.96 19.04
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.89
     
    KWD (Kuwaity Dinar)
    1 430.25 432.21
     
    BHD (Bahrain Dinar)
    1 349.80 351.39


    images
    images

    Logo