images
images

सैनिक हेलिकोप्टर दुर्घटनामा ४ जनाको मत्यु


  • 235
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    सैनिक हेलिकोप्टर दुर्घटनामा ४ जनाको मत्यु

    एजेन्सी । कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

    सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिनुभएको छ ।उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाकै ज्यान गएको जानकारी दिएका हुन् ।

    उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए ।यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् । 


    images
    images

    Logo