images
images

चितवनको २ को उपनिर्वाचनमा काँग्रेसबाट ११ जनाको नाम सिफारिस


  • 216
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    चितवनको २ को उपनिर्वाचनमा काँग्रेसबाट ११ जनाको नाम सिफारिस

    चितवन । चितवन २ को उपनिर्वाचनमा काँग्रेसबाट ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । 

    यसरी उपनिर्वाचनका लागि सिफरिसमा परेका उम्मेलवारहरुमा उमेश श्रेष्ठ, राजेश्वर खनाल,जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ हेका छन् । 

    चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । सोही निर्वाचनका लागि काँग्रेसले उक्त ११ जनाको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं। २ चितवनको बैठकले उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । 


    images
    images

    Logo