images
images

भोली सार्वजनिक विदाको दिन पनि राहदानी विभाग खुल्ने


  • 496
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    भोली सार्वजनिक विदाको दिन पनि राहदानी विभाग खुल्ने

    काठमाडौं । राहदानी विभाग भोली अथात् घोडेजात्रा विदामा पनि खुल्ने भएको छ । राहदानी विभाग आज एक सुचना जारी गर्दै मंगलबार घोडेजात्राको दिन सरकारले सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जनाएको छ । 

    विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०७९ चैत ७ गते मंगलबार घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

    Rahadani-bivag-release-768x568 (1).jpg

     

     


    images
    images

    Logo