काठमाडौं । दुई लघुवित्त कम्पनीले मर्जरको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बोर्डबाट पूर्व स्वीकृती पाउनेमा समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त रहेका छन् । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका बमोजिम पूर्व स्वीकृती दिएको हो ।