images
images

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा 


  • 213
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले आज एक सुचना जारी गर्दै २ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ८६ हजार ६ सय ५० कित्ता शेयर विक्री गर्ने लागेको हो । 

    बैंकले तर्क बहादुर, बुढाथोकीको नाममा रहेको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता सस्थापक शेयर विक्री गर्ने भएको बैंकले जनाएको छ । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo