images
images

नयाँ सारथी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 311
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    नयाँ सारथी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । नयाँ सारथी लघुवित्तले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले चैत २८ गते होठर जुगल, मिरावल चोक, धुलिखेल, काभ्रेपलाञ्चोकमा  दिउँसो १ः०० बजे बस्नेगरी सभा बोलाएको छ । कम्पनीले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै थप सार्वजनिक (एफपीओ) र बोनस शेयर विरण पश्चात वित्तीय संस्थाको पुँजी वृद्धि हुने भएकाले पुँजी वृद्धि लगाएतका विषयमा प्रबन्धपत्र नियमवाली सशोधन गर्ने निर्णय गरेको छ । 

    नयाँ सारथी लघुवित्त र विजय लघुवित्त बीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर गर्ने) सम्वन्धि सञ्चालक समिति बाट प्रस्तुत हुने प्रतिवेदन पारित गर्ने छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णग गरेको छ ।

     

     


    images
    images

    Logo