काठमाडौं । एनएमबी लघुवित्तले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले वैशाख २५ गते सिटि स्क्वायर प्राली न्युरोड पोखरामा दिउँसो १२ः३० बजे बस्नेगरी सभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्ने निर्णग गरेको छ ।