images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 233
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३९ पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५० रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ६१रुपैयाँ २१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.79 132.39
     
    EUR (European Euro)
    1 140.59 141.23
     
    GBP (UK Pound Sterling)
    1 160.48 161.21
     
    CHF (Swiss Franc)
    1 142.32 142.97
     
    AUD (Australian Dollar)
    1 88.25 88.65
     
    CAD (Canadian Dollar)
    1 95.99 96.43
     
    SGD (Singapore Dollar)
    1 98.34 98.78
     
    JPY (Japanese Yen)
    10 10.00 10.04
     
    CNY (Chinese Yuan)
    1 19.14 19.22
     
    SAR (Saudi Arabian Riyal)
    1 35.09 35.25
     
    QAR (Qatari Riyal)
    1 35.98 36.14
     
    THB (Thai Baht)
    1 3.86 3.88
     
    AED (UAE Dirham)
    1 35.88 36.05
     
    MYR (Malaysian Ringgit)
    1 29.38 29.52
     
    KRW (South Korean Won)
    100 10.07 10.12
     
    SEK (Swedish Kroner)
    1 12.55 12.61
     
    DKK (Danish Kroner)
    1 18.88 18.97
     
    HKD (Hong Kong Dollar)
    1 16.79 16.87
     
    KWD (Kuwaity Dinar)
    1 429.98 431.94
     
    BHD (Bahrain Dinar)
    1 349.58 351.17


    images
    images

    Logo