images
images

डलरको मूल्य कति पुग्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 392
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    डलरको मूल्य कति पुग्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३९ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ६९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.79 132.39
     
    EUR (European Euro)
    1 140.19 140.82
     
    GBP (UK Pound Sterling)
    1 159.96 160.69
     
    CHF (Swiss Franc)
    1 142.25 142.89
     
    AUD (Australian Dollar)
    1 88.27 88.67
     
    CAD (Canadian Dollar)
    1 96.10 96.54
     
    SGD (Singapore Dollar)
    1 98.14 98.59
     
    JPY (Japanese Yen)
    10 9.92 9.97
     
    CNY (Chinese Yuan)
    1 19.13 19.21
     
    SAR (Saudi Arabian Riyal)
    1 35.09 35.25
     
    QAR (Qatari Riyal)
    1 36.11 36.27
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.88 36.05
     
    MYR (Malaysian Ringgit)
    1 29.38 29.52
     
    KRW (South Korean Won)
    100 10.08 10.13
     
    SEK (Swedish Kroner)
    1 12.57 12.63
     
    DKK (Danish Kroner)
    1 18.83 18.91
     
    HKD (Hong Kong Dollar)
    1 16.79 16.87
     
    KWD (Kuwaity Dinar)
    1 429.35 431.31
     
    BHD (Bahrain Dinar)
    1 349.44 351.03


    images
    images

    Logo