images
images

सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं अवतरण


  • 219
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं अवतरण

    काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

    यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र सो विमान उडान भर्ने छ । विमानमा ६२ जना यात्रु सवार थिए । सो जहाज सकुशल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ । 

    विमानमा सवार ६२ जना यात्रुहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्याउने तयारी गरेको छ ।

     


    images
    images

    Logo