images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ? 


  • 304
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ? 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३९ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ६८  पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ६९ पैसा रहेको छ।

    dollar 11.JPG


    images
    images

    Logo