images
images

बाराही हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 376
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    बाराही हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । वाराही हाइड्रोपावरले साधारणसभा बोलाएको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत २७ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट प्रा.लि बतिसपुतलीमा विहान ११ बजे सभा बोलाएको छ । सो सभाले लेखापरिक्षण प्रतिवेदन सहितको २०७९ अषाढ मसान्तसम्मको वासलात र नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण सम्वन्धि छलफल गरि स्वीकृती दिने छ । 

    त्यस्तै, कम्पनीको नियमवाली अनुसार संस्थापकहरुमध्ये बाट ४ जना, सवसाधारण शेयर धनीहरु मध्येबाट १ जना, स्वतन्त्र सञ्चालक १ जना रहने गरि सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । 

    त्यस्तै, कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । 


    images
    images

    Logo