images
images

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा


  • 311
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। 

    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई बधाई दिँदै जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

    साथै उनले चाँडै मूलपानी, चितवन लगायत देशमा निर्माणाधीन रंगशाला पनि चाँडै पूरा गर्ने  बताएका छन् । 


    images
    images

    Logo