images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर


  • 224
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६८  पैसा कायम रहेको छ । बिहीवार डलर १ सय ३२ रुपैयाँ ४६  पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ९ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.08 132.68
     
    EUR (European Euro)
    1 140.20 140.84
     
    GBP (UK Pound Sterling)
    1 159.09 159.81
     
    CHF (Swiss Franc)
    1 142.19 142.84
     
    AUD (Australian Dollar)
    1 87.79 88.19
     
    CAD (Canadian Dollar)
    1 96.06 96.50
     
    SGD (Singapore Dollar)
    1 98.05 98.50
     
    JPY (Japanese Yen)
    10 9.94 9.99
     
    CNY (Chinese Yuan)
    1 19.15 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.17 35.33
     
    QAR (Qatari Riyal)
    1 36.18 36.34
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 35.96 36.13
     
    MYR (Malaysian Ringgit)
    1 29.33 29.46
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.50 12.56
     
    DKK (Danish Kroner)
    1 18.83 18.91
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.90
     
    KWD (Kuwaity Dinar)
    1 430.19 432.14
     
    BHD (Bahrain Dinar)
    1 350.27 351.86


    images
    images

    Logo