images
images

यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य


  • 227
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

    काठमाडौं । यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाएर ३१० रन हाँसिल गरी नेपाललाई उक्त लक्ष्य दिएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ३१० रनको योगफल बनाएको हो । ४२ बलमा १०१ रन बनाउँदै आसिफ खानले सर्वाधिक रन हाँसिल गरे । 

    ऐरीले १९ रन खर्चिएर २ विकेट लिए । त्यस्तै, राजवंशी, सोमपाल कामी र सन्दिप लामिछानेले क्रमशः २७, ७४ र ८० रन खर्चिएर १/१ विकेट लिन सफल भए । 

    शिर्ष तीनमा रहेर विश्वकप छनोटका लागि खेल्न नेपाललाई आज हुने खेल जित्नपर्ने बाध्यता छ ।


    images
    images

    Logo