काठमाडौं । सूर्याज्योति लाइफ इन्स्योरेन्सल लगानीकर्ताको हात खाली बनाएको छ । बुधवार बसेको संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नदिने निणैय गरेको छ । साथै सो कम्पनीले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने निर्णय गरेको छ ।