images
images

निरन्तर उकालो लाग्दै डलर, अन्य देशको यस्तो छ विनिमयदर


  • 245
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    निरन्तर उकालो लाग्दै डलर, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४६  पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ २९  पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.86 132.46
     
    EUR (European Euro)
    1 140.06 140.70
     
    GBP (UK Pound Sterling)
    1 159.16 159.88
     
    CHF (Swiss Franc)
    1 143.05 143.70
     
    AUD (Australian Dollar)
    1 87.56 87.96
     
    CAD (Canadian Dollar)
    1 95.96 96.40
     
    SGD (Singapore Dollar)
    1 97.76 98.21
     
    JPY (Japanese Yen)
    10 9.87 9.92
     
    CNY (Chinese Yuan)
    1 19.10 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 35.11 35.27
     
    QAR (Qatari Riyal)
    1 36.11 36.27
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.90 36.07
     
    MYR (Malaysian Ringgit)
    1 29.41 29.54
     
    KRW (South Korean Won)
    100 10.02 10.06
     
    SEK (Swedish Kroner)
    1 12.48 12.54
     
    DKK (Danish Kroner)
    1 18.81 18.90
     
    HKD (Hong Kong Dollar)
    1 16.80 16.88
     
    KWD (Kuwaity Dinar)
    1 429.74 431.69
     
    BHD (Bahrain Dinar)
    1 349.80 351.39


    images
    images

    Logo