images
images

प्रभु बैंकको १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 389
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    प्रभु बैंकको १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । प्रभु बैंकको शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधवार नेप्सेले मर्जर पछिको प्रभु बैंकको शेयर सुचीकृत गरेको हो । 

    साविकको सेञ्चुरी बैंक र प्रभु बैंक मर्जर भएसँगै बैंकको कुल १० करोड ७७ हजार १ सय ९८ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।  शेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको शेयर कारोबार सुरु हुने छ ।


    images
    images

    Logo