images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 236
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २९  पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३१ रुपैयाँ ७०  पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ३ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ७६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.69 132.29
     
    EUR (European Euro)
    1 141.10 141.74
     
    GBP (UK Pound Sterling)
    1 160.03 160.76
     
    CHF (Swiss Franc)
    1 144.58 145.24
     
    AUD (Australian Dollar)
    1 87.71 88.11
     
    CAD (Canadian Dollar)
    1 96.03 96.46
     
    SGD (Singapore Dollar)
    1 97.83 98.28
     
    JPY (Japanese Yen)
    10 9.82 9.87
     
    CNY (Chinese Yuan)
    1 19.15 19.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.07 35.23
     
    QAR (Qatari Riyal)
    1 36.07 36.24
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.86 36.02
     
    MYR (Malaysian Ringgit)
    1 29.35 29.48
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.44 12.50
     
    DKK (Danish Kroner)
    1 18.95 19.04
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.86
     
    KWD (Kuwaity Dinar)
    1 429.18 431.14
     
    BHD (Bahrain Dinar)
    1 349.35 350.94


    images
    images

    Logo