images
images

जनउत्थान लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिनसक्ने


  • 307
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    जनउत्थान लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिनसक्ने

    काठमाडौं । जनउत्थान लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै विभिन्न ५ पदको लागि कर्मचारी गरेको हो । 

    लघुवित्तले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएलसी वा सो सरहको परीक्षा देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीमा आएर आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ । 

    janauthan-laghubitta-vacancy-.jpg


    images
    images

    Logo