images
images

एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनश कति ?


  • 445
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनश कति ?

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ


    images
    images

    Logo