images
images

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना


  • 238
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । आज दिउँसो देशका  पहाडी भू–भागका केही स्थानमा  चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । 

    यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । 

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


    images
    images

    Logo