images
images

सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसधा, बुक क्लोज कहिले ?


  • 386
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसधा, बुक क्लोज कहिले ?

    काठमाडौं । सिक्लेस हाइड्रोपावरले साधारणसभा बोलाएको छ । सोमवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत २० गते अभ्या क्लब घारीपाटन, पोृखरामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको १०.५३ प्रतिशत नगद लाभांश पारित हुनेछ । 

    साथै, साधारण सेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo