images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 304
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७०  पैसा कायम रहेको छ । सोमवार डलर १ सय ३१ रुपैयाँ ५७  पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ३ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ७६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.10 131.70
     
    EUR (European Euro)
    1 139.88 140.52
     
    GBP (UK Pound Sterling)
    1 158.03 158.76
     
    CHF (Swiss Franc)
    1 143.31 143.97
     
    AUD (Australian Dollar)
    1 86.79 87.19
     
    CAD (Canadian Dollar)
    1 95.09 95.52
     
    SGD (Singapore Dollar)
    1 97.25 97.70
     
    JPY (Japanese Yen)
    10 9.81 9.85
     
    CNY (Chinese Yuan)
    1 19.04 19.13
     
    SAR (Saudi Arabian Riyal)
    1 34.92 35.08
     
    QAR (Qatari Riyal)
    1 35.85 36.01
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.70 35.86
     
    MYR (Malaysian Ringgit)
    1 29.15 29.29
     
    KRW (South Korean Won)
    100 10.03 10.08
     
    SEK (Swedish Kroner)
    1 12.21 12.27
     
    DKK (Danish Kroner)
    1 18.79 18.88
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 427.38 429.34
     
    BHD (Bahrain Dinar)
    1 347.81 349.40


    images
    images

    Logo