images
images

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो निर्णय के गरे ?


  • 306
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    राष्ट्रपति रामचन्द्र पौडेलले  पहिलो निर्णय के गरे ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रआवासीय राजदूत नियुक्त गर्ने पहिलो निर्णय गरेका छन् । राष्ट्रपति पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । 

    पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन् । 

    राष्ट्रपति कार्यालयले जारी गरिएको वित्तप्तिमा भनिएको छ  ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’,।

    pr.webp


    images
    images

    Logo