images
images

नेपालले ७.४ ओभरमै पुरा गर्यो लक्ष्य, आसिफको अर्धसतक


  • 238
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    नेपालले ७.४ ओभरमै पुरा गर्यो लक्ष्य, आसिफको अर्धसतक

    काठमाडौं । नेपालले ८ ओभरमै लक्ष्य पुरा गरेको छ । त्रिभुवन विश्वविद्ययालयको खेल मैदानमा भइरहेको आईसीसी पूरुष क्रिकेट विश्वकप लिग २ अन्र्तगतको खेलमा पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्य २ सय ५४ बल बाँकी हुँदै पुरा गरेको हो । 

    नेपालका लागि आसिफ शेखले ५३, कुशल भुर्तेलले ३३ र कुशल मल्लले १२ रनको योगदान दिए । 


    images
    images

    Logo