images
images

डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 203
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७  पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ४ पैसा रहेको छ । आइतवार युरोको बिक्रीदर मूल्य सय ३९ रुपैयाँ २९ पैसा रहेको थियो । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ २८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.97 131.57
     
    EUR (European Euro)
    1 139.40 140.04
     
    GBP (UK Pound Sterling)
    1 157.56 158.28
     
    CHF (Swiss Franc)
    1 142.14 142.79
     
    AUD (Australian Dollar)
    1 86.15 86.55
     
    CAD (Canadian Dollar)
    1 94.71 95.14
     
    SGD (Singapore Dollar)
    1 97.08 97.52
     
    JPY (Japanese Yen)
    10 9.70 9.75
     
    CNY (Chinese Yuan)
    1 18.96 19.05
     
    SAR (Saudi Arabian Riyal)
    1 34.89 35.05
     
    QAR (Qatari Riyal)
    1 35.75 35.92
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.66 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.98 29.11
     
    KRW (South Korean Won)
    100 9.92 9.96
     
    SEK (Swedish Kroner)
    1 12.23 12.28
     
    DKK (Danish Kroner)
    1 18.72 18.81
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.77
     
    KWD (Kuwaity Dinar)
    1 426.89 428.85
     
    BHD (Bahrain Dinar)
    1 347.39 348.98


    images
    images

    Logo