images
images

सोमवार हुने राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन, अब कहिले हुन्छ ?


  • 261
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    सोमवार हुने राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन, अब कहिले हुन्छ ?

    काठमाडौं । सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । 

    राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । 

    राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा ९३० बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ । 


    images
    images

    Logo