images
images

आईपीओ निष्काशनका लागि भिजन लुम्बिनी उर्जा कम्पनीले दियो बोर्डमा निवेदन


  • 346
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    आईपीओ निष्काशनका लागि भिजन लुम्बिनी उर्जा कम्पनीले दियो बोर्डमा निवेदन

    काठमाडौं । आईपीओ निष्काशनका लागि भिजन लुम्बिनी उर्जा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइतवार बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि कुल ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 


    images
    images

    Logo