images
images

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले त्यागे कांग्रेसको सवै जिम्मेवारी


  • 248
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले त्यागे कांग्रेसको सवै जिम्मेवारी

    काठमाडौं । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले कांग्रेसका सवै जिम्मेवारी त्यागेका छन् । पोडेलले  बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका आज कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् ।

    पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए ।

    राष्ट्रपति निर्वाचित पौडेले राष्ट्रपतिको  भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । 


    images
    images

    Logo