images
images

राष्ट्रपतिसमक्ष आयोगले बुझायो रामचन्द्र राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन


  • 235
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    राष्ट्रपतिसमक्ष आयोगले बुझायो रामचन्द्र राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन

    काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा  निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । निर्वाचन आयोगले बिहिवार सम्पन्न  राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाएका हुन् । सो प्रतिबेदन पेश गरेसंगै नव निर्वाचित राष्ट्रपतिको सपथ ग्रहणको बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैछ ।

    राष्ट्रपति-निर्वाचन-प्रतिवेदन_2079_विज्ञप्ति-11-26-1489x2048.jpg

     

     

     

     


    images
    images

    Logo