images
images

नबिल बैंकको बोनश शेयर नेप्सेमा सुचीकृत


  • 529
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    नबिल बैंकको बोनश शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नबिल बैंकको बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रवार कम्पनीको १८.५० प्रतिशत बोनस वापतको ४ करोड २२ लाख ४० हजार ८ सय ८१ किक्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै कम्पनीको सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo