काठमाडौं । उन्नति सहकार्य लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ ।