images
images

युनाईटेड मोदी हाइड्रोपावरले बोलायो साधारणसभा


  • 400
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    युनाईटेड मोदी हाइड्रोपावरले बोलायो साधारणसभा

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत २३ गते कम्पनीको रजिष्टार कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे विद्युतीय माध्यमबाट बस्नेगरि सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

     


    images
    images

    Logo