images
images

आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 580
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र७९ लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ ।


    images
    images

    Logo