काठमाडौं । एनआईसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सत्तचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ