images
images

जनउत्थान सामुदायिक लघुवित्तले तोक्यो बुक क्लोजको मिति


  • 331
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    जनउत्थान सामुदायिक लघुवित्तले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले तैत २६ गते होटेल इरा, बुटवलमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ चैत ९ गतेसम्म कायम भएका शेयरधनीले मात्रे सो कम्पनीको लाभांश लिन र साधारणसभामा सहभागि हुन पाउनेछन् । 

    उक्त कम्पनीले गतवर्षको नाफाबाट चुक्ता पुजीँको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगत लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo