images
images

जीवन विकास लघुवित्तको लाभांश संशोधन, बाेनश र नगद दुबै घट्याे 


  • 415
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    जीवन विकास लघुवित्तको लाभांश संशोधन, बाेनश र नगद दुबै घट्याे 

    काठमाडौं । जीवन विकास लघुवित्तको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांश संशोधन गरेको हो । 

    कम्पनीले यस अघि गत वर्षको नाफाबाट चुक्त पुँजीको २८ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ९.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

    अब कम्पनीले चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ७.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 


    images
    images

    Logo