images
images

स्वरोजगार लघुवित्तले तोक्यो बुक क्लोजको मिति


  • 444
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    स्वरोजगार लघुवित्तले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । स्वरोजगार लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । वुधबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले कम्पनीको साधारणसभा चैत ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११:३० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत ११ बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    जस अनुसार फागुन २९ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै  सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् । सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

     


    images
    images

    Logo