images
images

लिवर्टी इनर्जीले पायो हकप्रद निष्काशनका लागि अनुमति


  • 458
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    लिवर्टी इनर्जीले पायो हकप्रद निष्काशनका लागि अनुमति

    काठमाडौं । लिवर्टी इनर्जीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगको अनुमति पाएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि आयोगले बुधवार अनुमति दिएको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५०  करोड रुपैयाँ को ५० प्रतिशतले हुने ७५ करोड बराबरको ७५ लाख कित्ता हकप्रद शेयर जारि गर्न आयोगबाट अनुमति पाएको छ । 


    images
    images

    Logo