images
images

स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 441
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    कठमाडौं । स्वाभिमान लघुवित्तले साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत ११ गते डार्सिज इन्टरनेशनल होटल बुटवलमा अपरान्ह ११ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत जनद लाभांश पारित गर्नेछ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo