images
images

सांग्रिला डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति 


  • 432
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    सांग्रिला डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति 

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति तय गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले कम्पनीको साधारणसभा चैत १७ गते शुक्रबार बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि चैत १७ बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार फागुन २७ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै  सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् । सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo