images
images

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा


  • 416
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत ६ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाको कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, सार्वजनिक शेयर जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, निर्देशकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 


    images
    images

    Logo