images
images

हकप्रद शेयर निष्काशन गर्दै बलेफी हाइड्रोपावर


  • 376
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    हकप्रद शेयर निष्काशन गर्दै बलेफी हाइड्रोपावर

    काठमाडौं । बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त प्रस्तावित हकप्रद शेयर कम्पनीको आगामी साधारणसभाले पारित गरि नियमनकारी निकायले स्वीकृति दिएपश्चात वितरण गरिनेछ । 


    images
    images

    Logo