images
images

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय


  • 2.1K
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । एशियन हाइड्रोपावरले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको गरेको आईपीओ आइतवार बाँडफँट गर्न लागेको हो । 

    हाइड्रोपावरले आइतवार विहान ९ बजे विक्री प्रबन्धक एनएमबि क्यापिटको कार्यालयमा बाँडफँट गर्न लागेको  क्यापिटलले जनाएको छ । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियाे। 


    images
    images

    Logo