काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बिहीवार बैंकको २२ लाख ८९ हजार ८ सय १३ इकाई नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले ७ वर्ष अवधिको ७ प्रतिशत व्यजदरमा निफ्रा उर्जा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।