images
images

नेशनल हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 462
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    नेशनल हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेशनल हाइड्रोपावरले साधारणसभा बबोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनमा छलफल गर्ने लगायतका एजेण्डा राखेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo